कुप्रो

Romanized: kupro

रोग, बुढ्‌याइँ वा शारीरिक विकारले कमर नुहेर ठाडो हुन नसक्ने; कुप्रिएको; कुप्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कुब्ज]

1
रोग, बुढ्‌याइँ वा शारीरिक विकारले कमर नुहेर ठाडो हुन नसक्ने; कुप्रिएको; कुप्रे।

सम्बन्धित शब्दहरू