थुप्रो
Romanized: thupro
राशि; रास; डङ्गुर; खात; लक्कु (पैसाको)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत थुपडो]
१.
राशि; रास; डङ्गुर; खात; लक्कु (पैसाको)।
२.
बुद्धि नभएको, भद्दा शरीरको मानिस ।
३.
(विशेषण)
धेरै; अनेक; अनगन्ती। क्रि.
४.
(विशेषण)
अत्यन्त; निकै।