थुप्री

Romanized: thupree, thuprii, thupri

शरीर नबढेर ढसमस्स भएकी (आइमाई); गान्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [थुप्रो+ई]

१.
शरीर नबढेर ढसमस्स भएकी (आइमाई); गान्टी।
२.
भद्दा दिमाग भएकी; मोटी (आइमाई)।
३.
थसुल्ली।

सम्बन्धित शब्दहरू