थुप्रै
Romanized: thuprai
थुप्रो नै; धेरै; प्रशस्त; अनगिन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ क्रियाविशेषण [थुप्रो+ऐ]
१.
थुप्रो नै; धेरै; प्रशस्त; अनगिन्ती।
२.
प्रशस्त मात्रामा; ज्यादै बढी।