थुप्रिनु

Romanized: thuprinu

थुप्रो लाग्नु, रास लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [थुप्रो+इ+नु]

१.
थुप्रो लाग्नु, रास लाग्नु।
२.
धुइरिनु, बटुलिनु; सँगालिनु; जम्मा हुनु।
३.
वृद्धावस्था वा वाथ आदि रोगका कारणले हिँडडुल गर्न नसक्ने भई एक थलामा पर्नु; डल्लिनु ।

सम्बन्धित शब्दहरू