थुप्रनु
Romanized: thupranu
थुप्रो लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
थुप्रो लाग्नु।
२.
ओइरिनु।
३.
हूल लाग्नु।