थुप्राथुप्री

Romanized: thupraathupri, thupraathupree, thuprathupree, thuprathuprii

पर्याप्त मात्रामा नभएर पातलो पातलो अवस्थामा भएका थुप्राहरूको समूह; थुप्रैथुप्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थुप्रो+थुप्रो]

1
पर्याप्त मात्रामा नभएर पातलो पातलो अवस्थामा भएका थुप्राहरूको समूह; थुप्रैथुप्रा।

सम्बन्धित शब्दहरू