कुप्रनु
Romanized: kupranu
ढाड वा कमर अगाडि निहुरन; कुप्रो हुनु; कुप्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [कुप्रो+नु]
1
ढाड वा कमर अगाडि निहुरन; कुप्रो हुनु; कुप्रिनु।