रिम्पोचे
Romanized: rimpoche, rimpoce
तिब्बती भाषामा गुरुलाई सम्बोधन गरिने शब्द; महारत्न; बौद्ध धर्मगुरु; पद्मसम्भव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तिब्बती भाषामा गुरुलाई सम्बोधन गरिने शब्द; महारत्न; बौद्ध धर्मगुरु; पद्मसम्भव।