रिल

Romanized: ril, rila

धागो बेरिने लट्टाइजस्तो काठको साधन वा त्यसमा बेरिएको धागो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ. रील ]

१.
धागो बेरिने लट्टाइजस्तो काठको साधन वा त्यसमा बेरिएको धागो।
२.
टिनबाट मट्टीतेल झक्ने एक प्रकारको पम्प ।
३.
कुनै यन्त्रको घुम्ने भाग।
४.
चारकुने फल्याकलाई तल र माथिबाट आधाआधीजसो चिरी बिचमा कपेर साली पारी बनाइएको, जिल्ददार किताब खोलेर राख्न हुने खटिया; च्यापे; कठौतो।

सम्बन्धित शब्दहरू