रुक्सा

Romanized: ruksaa, ruks, rukshaa, ruksha

सिमेन्ट लिपेको भित्तो वा भुइँ चिल्ल्याउने, बिचमा समात्ने काठ वा धातुको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
सिमेन्ट लिपेको भित्तो वा भुइँ चिल्ल्याउने, बिचमा समात्ने काठ वा धातुको साधन।

सम्बन्धित शब्दहरू