रुचाउनु
Romanized: ruchaaunu, ruchaunu, rucaaunu, rucaunu
मन पराउनु; निको मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
मन पराउनु; निको मान्नु।
२.
(सकर्मक क्रिया)
कुनै वस्तु छान्नु; रोज्नु।