रुजु

Romanized: ruju

सक्कल प्रतिसित नक्कल भिडाउने र जाँच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी रुजूअ]

१.
सक्कल प्रतिसित नक्कल भिडाउने र जाँच्ने काम।
२.
(विशेषण) उपस्थित; हाजिर ।
३.
तम्तयार; तत्पर।

सम्बन्धित शब्दहरू