रुज्या बिल्ला झो

Romanized: rujyaa billaa jho, rujya billaa jho, rujyaa billa jho, rujya billa jho

डरपोक; डरछेरुवा; कामकाज गर्ने हिम्मत नभएको। आँट साहस नभएको; कायर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
डरपोक; डरछेरुवा; कामकाज गर्ने हिम्मत नभएको। आँट साहस नभएको; कायर।

सम्बन्धित शब्दहरू