रुठिन

Romanized: ruthin, ruthina

कसैप्रति रुष्ट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
कसैप्रति रुष्ट हुनु।
२.
भक्तिभाव हराउनु; रीतिरिवाज संस्कारहरूको भावना हराँउदै जानु; दैवी शक्तिमा ह्रास आउनु।

सम्बन्धित शब्दहरू