रुदिलो

Romanized: rudilo

रातो खालको भेट्नु भएको, पातको तल्लो भाग दाँती परेको हुने, अति बास्ना आउने फूल फुल्ने र पात एवं जरो, बाथ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रोध]

1
रातो खालको भेट्नु भएको, पातको तल्लो भाग दाँती परेको हुने, अति बास्ना आउने फूल फुल्ने र पात एवं जरो, बाथ, जुका र चुर्नामा औषधी लाग्ने बुटोविशेष; रुधिलो।

सम्बन्धित शब्दहरू