रुनढुङ्ङो

Romanized: runadhungngo, runadhungno, runadhunngo, runadhunno

नदी, खोला आदिका छेउको परस्पर जोडिएर बनेको कडा चट्टान वा ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नदी, खोला आदिका छेउको परस्पर जोडिएर बनेको कडा चट्टान वा ढुङ्गो।

सम्बन्धित शब्दहरू