रुनझुन
Romanized: runajhun, runajhuna
घुँघरू आदिको आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घुँघरू आदिको आवाज निस्कने गरी।
२.
पाउजेब, चुरा आदि गहनाको मधुर झङ्कार; झमझम; सारङ्गीको आवाज।