रुन्झुन

Romanized: runjhun, runjhuna

पाउजेब, मुजुरा, सितार आदि झन्झनाएको वा बजेको शब्द, झन्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

1
पाउजेब, मुजुरा, सितार आदि झन्झनाएको वा बजेको शब्द, झन्कार।

सम्बन्धित शब्दहरू