रुनारानी
Romanized: runaaraani, runaarani, runaraani, runaaraanee
सानातिना टुक्राटाक्री; ससाना रुना। (उदा.- बगरमा रुनारानीबाहेक अरू थोक के पो पाइएला र!) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रुनु+रुनु]
1
सानातिना टुक्राटाक्री; ससाना रुना। (उदा.- बगरमा रुनारानीबाहेक अरू थोक के पो पाइएला र!)
उदाहरण वाक्य
- बगरमा रुनारानीबाहेक अरू थोक के पो पाइएला र!