रुपौला
Romanized: rupaulaa, rupaul, rupaula
चाँदीको जस्तो रङको; सेतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [रूपा+औला]
१.
चाँदीको जस्तो रङको; सेतो।
२.
(नाम)
त्यस्तो रङको धुलो।