रुपौलो

Romanized: rupaulo

चाँदीजस्तो सेतो; चाँदीका रङको; सफेद । स्त्री. रूपौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रूपा+औलो]

1
चाँदीजस्तो सेतो; चाँदीका रङको; सफेद । स्त्री. रूपौली।

सम्बन्धित शब्दहरू