पौलो
Romanized: paulo
ठेका, गाग्रा आदिमा प्वाल परेमा बन्द गर्न प्रयोग गरिने काठको टुक्रो वा बुजो; भाँडाको मुख वा छिद्र थुन्ने ठेडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठेका, गाग्रा आदिमा प्वाल परेमा बन्द गर्न प्रयोग गरिने काठको टुक्रो वा बुजो; भाँडाको मुख वा छिद्र थुन्ने ठेडी।