रुबस्या

Romanized: rubasyaa, rubasy, rubashyaa, rubashya

अरूलाई आफूतिर आकर्षण गर्ने काम; आफूभन्दा साना भाइबहिनी, नन्द, देवर, छोराछोरीलाई माया गरेर भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [रुबस+या]

1
अरूलाई आफूतिर आकर्षण गर्ने काम; आफूभन्दा साना भाइबहिनी, नन्द, देवर, छोराछोरीलाई माया गरेर भनिने शब्द।

सम्बन्धित शब्दहरू