रुबाई

Romanized: rubaai, rubaaee, rubaee, rubaii

उर्दूफारसीमा चार चरण हुने एक प्रकारको मुक्तक कविता वा सो कविता लेखिने छन्दको एक शैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
उर्दूफारसीमा चार चरण हुने एक प्रकारको मुक्तक कविता वा सो कविता लेखिने छन्दको एक शैली।

सम्बन्धित शब्दहरू