रुमल्नु
Romanized: rumalnu
सबैतिर पुग्ने वा ढाक्ने किसिमले घुमाउनु; ओल्टाइपल्टाइ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [रुमलो+नु]
1
सबैतिर पुग्ने वा ढाक्ने किसिमले घुमाउनु; ओल्टाइपल्टाइ गर्नु।