रुमलो
Romanized: rumalo
कामको चटारो वा चेपाचेपले हुने झमेला; अल्झोबिल्झो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रुन्धन]
१.
कामको चटारो वा चेपाचेपले हुने झमेला; अल्झोबिल्झो।
२.
धुवाँ रङमङिएर निस्कने ठुलो मुस्लो।