रुमलिनु
Romanized: rumalinu
हराएजस्तो वा कता हो कता भएर अलमलिनु; रुमलोमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
हराएजस्तो वा कता हो कता भएर अलमलिनु; रुमलोमा पर्नु।
२.
धुवाँ, बाफ, कुहिरो आदि बाटो नपाएर परिधिभित्रै घुम्नु।
३.
(कर्मवाच्य क्रिया)
ओल्टाइपल्टाइ गरिनु।