रुम्जाटार

Romanized: rumjaataara, rumjaataar, rumjaatara, rumjataara

ओखलढुङ्गा जिल्लामा पर्ने जोसमनी सम्प्रदायका सन्त ज्ञान दिलदासको प्रसिद्ध कर्मभूमि। नेपालको ठुलो टार।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [रुम्जा (स्थान)+टार]

1
ओखलढुङ्गा जिल्लामा पर्ने जोसमनी सम्प्रदायका सन्त ज्ञान दिलदासको प्रसिद्ध कर्मभूमि। नेपालको ठुलो टार। पुर्वेली गुरुङहरूको मुख्य वासस्थान।

सम्बन्धित शब्दहरू