रुम्ते

Romanized: rumte

नदी वा खोलाका बिचमा रहेको बगर वा दुई भँगालाका बिचको जमिन वा रुम्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नदी वा खोलाका बिचमा रहेको बगर वा दुई भँगालाका बिचको जमिन वा रुम्टो।

सम्बन्धित शब्दहरू