रुसी
Romanized: rusee, rushi, rushee, rushii
रुस-देशसम्बन्धी; रुस देशको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रुस-देशसम्बन्धी; रुस देशको ।
२.
रुस देशको निवासी।
३.
(नाम)
रुस देशको भाषा।