रूपतत्त्व
Romanized: rupatattv, rupatattwa, rupatattw, roopatattva
ना. [सं.] कुनै पनि भाषाका शब्दको बनोटमा पाइने पूर्वसर्ग, परसर्ग, मध्यसर्ग आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै पनि भाषाका शब्दको बनोटमा पाइने पूर्वसर्ग, परसर्ग, मध्यसर्ग आदि।