रूपवत्ता
Romanized: rupavattaa, rupawattaa, rupavatt, rupawatta
रूपवान्मा हुने गुण; रूपाकृतिका विशेषता; बाहिरी आकारप्रकार; सौन्दर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रूपवान्+ता]
1
रूपवान्मा हुने गुण; रूपाकृतिका विशेषता; बाहिरी आकारप्रकार; सौन्दर्य।