रेगिस्तानी
Romanized: registaani, regishtaani, registaanee, regishtani
मरुभूमिसम्बन्धी; मरुभूमिमा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
मरुभूमिसम्बन्धी; मरुभूमिमा हुने।