रेडियो

Romanized: rediyo

तारको सम्बन्ध नभईकनै बिजुलीको सहायताद्वारा टाढाटाढाका शब्द ग्रहण गर्ने तथा खबर आदिको प्रसारण गर्ने प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
तारको सम्बन्ध नभईकनै बिजुलीको सहायताद्वारा टाढाटाढाका शब्द ग्रहण गर्ने तथा खबर आदिको प्रसारण गर्ने प्रसिद्ध यन्त्र।
२.
एक्सरेद्द्वारा चित्र खिच्ने यन्त्र।

सम्बन्धित शब्दहरू