रेडियोवार्ता
Romanized: rediyovaartaa, rediyovaarta, rediyovartaa, rediyowaartaa
रेडियोद्वारा प्रसारित गर्न लेखिएको कुनै एक प्रसङ्गमा आधारित लेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
रेडियोद्वारा प्रसारित गर्न लेखिएको कुनै एक प्रसङ्गमा आधारित लेख।
२.
रेडियोमा प्रसारित गर्न दिइने वा लिइने अन्तर्वार्ता।