रेफरी
Romanized: refari, repharee, refaree, refarii
ना. [अङ.] मैदानमा खेलकुद सुरु भएपछि त्यसको सञ्चालन तथा आवश्यक निर्णय गर्न नियुक्त व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ.] मैदानमा खेलकुद सुरु भएपछि त्यसको सञ्चालन तथा आवश्यक निर्णय गर्न नियुक्त व्यक्ति।