रेफ

Romanized: reph, refa, ref, repha

रेफ (reph) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

रेफ(१)

1.
ना. [सं.] अक्षरका थाप्लामा लगाइने हलन्त रकार () चिह्न (जस्तै- पूर्ण, वर्ष, हुर्र इ.)।

रेफ(२)

१..
झुटो दोषारोपण; फरेब।
२..
छनक; व्यङ्ग्य; घच्का। (उदा.- तिमी बिनसित्ति अरूलाई केको रेफ लाउँछौँ!)

उदाहरण वाक्य

  • तिमी बिनसित्ति अरूलाई केको रेफ लाउँछौँ!

सम्बन्धित शब्दहरू