रेवाली
Romanized: revaali, rewaali, rewali, revaalee
रेवाली (revaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
रेवाली(१)
(नाम)
1.
सैनिकले बिहानै आफू मातहतका सबैलाई भेला हुन बजाउने उर्दीको बाजा; बिगुल।
रेवाली(२)
(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।