देवाली

Romanized: devaali, dewaali, dewali, devaalee

परम्परादेखि मानिआएको कुलदेवतालाई प्रायः एक वर्षदेखि तीन वर्षसम्ममा गरिने पूजा वा सो अवसरमा चढाइने बलि आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत देव+आली]

1
परम्परादेखि मानिआएको कुलदेवतालाई प्रायः एक वर्षदेखि तीन वर्षसम्ममा गरिने पूजा वा सो अवसरमा चढाइने बलि आदि।

सम्बन्धित शब्दहरू