रैका

Romanized: raikaa, raik, raika

रैका (raikaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

रैका(१)

(नाम [प्राने.])
1.
पहिले डोटी राज्यका राजाको एक उपाधि; स्थानीय सामन्त; रजौटा।

रैका(२)

(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।

रैका(३)

(नाम)
1.
नेपालका पहाडी मूलका ठकुरीको एक थर।

सम्बन्धित शब्दहरू