रैक्रिया
Romanized: raikriyaa, raikriy, raikriya
ना. [रही+क्रिया] कारणवश मरेको रातपछि ढिकुरो उठाइने र ढिकुराको काम एकदुई दिनमै सकी गरिने क्रिया; छोटकरी क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [रही+क्रिया] कारणवश मरेको रातपछि ढिकुरो उठाइने र ढिकुराको काम एकदुई दिनमै सकी गरिने क्रिया; छोटकरी क्रिया।