रैखिक
Romanized: raikhik, raikhika
रेखाबाट बनेको; रेखासम्बन्धी; रेखाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रेखा+इक]
1
रेखाबाट बनेको; रेखासम्बन्धी; रेखाको।