मौखिक
Romanized: maukhik, maukhika
मुखसँग सम्बन्धित; मुख, वाणी वा उच्चारणसम्बन्धी; मुखको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुखसँग सम्बन्धित; मुख, वाणी वा उच्चारणसम्बन्धी; मुखको।
२.
लिखित रूपमा नगरिएको।
३.
मुखले भनेको।
४.
वचन वा स्वीकृति दिइएको।