मौलिक

Romanized: maulik, maulika

मूल वा जडसित सम्बन्धित; मूलभूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मूल वा जडसित सम्बन्धित; मूलभूत।
२.
मुख्य; प्रधान।
३.
कसैको आधार नलिएको; नवीन वा सृजनात्मक।

सम्बन्धित शब्दहरू