रैयत
Romanized: raiyat, raiyata
ना. [अ.] रैतीहरूको जमात; रैती; दुनियाँ। (उदा.- सारा रैयतको प्रसन्न मन भो .....।- भानुभक्त आचार्य) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ.] रैतीहरूको जमात; रैती; दुनियाँ। (उदा.- सारा रैयतको प्रसन्न मन भो .....।- भानुभक्त आचार्य)
उदाहरण वाक्य
- सारा रैयतको प्रसन्न मन भो .....।- भानुभक्त आचार्य