रोइलो

Romanized: roilo

झमेला; कङ्कला शब्द; हल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
झमेला; कङ्कला शब्द; हल्ला।
२.
मुसाका ठुलठुला प्वाल; भ्वाङैभ्वाङ।
३.
रुन्चे रडाको; रोइकराइ; झगडा।

सम्बन्धित शब्दहरू