रोकसिङ
Romanized: rokasinga, rokasing, rokashinga, rokasin
ना. [रोक+सिङ] गलैंचा बुन्ने चौकोसको भित्र तल्लापट्टि ऊनी धागो आदि अल्झाउन राखिने र गलैंचा बुनिँदै जाने डन्डी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [रोक+सिङ] गलैंचा बुन्ने चौकोसको भित्र तल्लापट्टि ऊनी धागो आदि अल्झाउन राखिने र गलैंचा बुनिँदै जाने डन्डी वा लट्ठी।