ट्वाकसिङ

Romanized: tvaakasinga, tvaakasing, tvakasinga, twaakasinga

हातका औँला दोबारेर उल्टोपट्टिबाट चुच्चाले शिरमाथि प्रहार गर्ने वा हिर्काउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हातका औँला दोबारेर उल्टोपट्टिबाट चुच्चाले शिरमाथि प्रहार गर्ने वा हिर्काउने काम।

सम्बन्धित शब्दहरू