ट्वाकट्वाक

Romanized: tvaakatvaaka, tvaakatvaak, tvaakatvaka, tvakatvaaka

काठहरूमा खोप्ता वा ठोक्ता आवाज आउने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ट्वाक्+अ (द्वि.)]

१.
काठहरूमा खोप्ता वा ठोक्ता आवाज आउने गरी ।
२.
कचकच गरिरहने छाँटले; करकर।

सम्बन्धित शब्दहरू